वार्षिक परीक्षाफल सम्बन्धमा

आदरणीय अभिभावक ज्यू हरू।
वार्षिक परीक्षाफल सम्बन्धमा ।
यस बालोदय इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुलमा अध्ययनरत प्री नर्सरी देखि कक्षा सात सम्म र कक्षा नौका विद्यार्थीहरुको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी सम्पूर्ण कार्य पूरा गरिसकिएको छ । कक्षा आठ को आधारभूत तह भएकाले उनीहरुको नतिजा पोखरा महानगरपालिका शिक्षा महाशाखाबाट प्रकाशन भएपछि जानकारी गराइनेछ ।
अन्य सम्पूर्ण कक्षाहरू को नतिजा (परीक्षाफल)
मिति 2077-01-29 गते
बिहान 11बजे बाट तल उल्लेखित मोवाइल नं र टेलिफोन नं मा सम्पर्क गरी नतिजाको वारेमा 29 र 30 गते 2 बजे भित्र जानकारी लिनुहुन अनुरोध गरिन्छ ।
विद्यार्थीहरुको नतिजा सम्बन्धी विस्तृत विवरण एवम् ग्रेडसिट लकडाउन
बन्धाबन्धी खुला भएर वातावरण सहज बनेपछि
विद्यालय प्रशासनबाट प्राप्त गर्न सकिन्छ ।
नयाँ शैक्षिक सत्रको लागि अधिकांश पाठ्य पुस्तक अघिल्लो वर्षमा प्रयोग गरिए अनुरुप नै हुने जानकारी गराईन्छ ।
त्यसैले विद्यार्थीहरुले माथिल्लो कक्षामा अध्ययन गरेका दाईदिदीहरुसँग प्रयोग गर्न मिल्ने भएमा प्रयोग गर्न सकिन्छ ।साथै विद्यार्थीहरुलाई शिक्षण सिकाइ सम्बन्धी गतिविधिहरुमा जोडिनका लागि इण्टरनेट टेलिफोन र सामाजिक सञ्जाल आदिका माध्यमबाट विद्यालयले विभिन्न प्रयास गरिरहेको छ । त्यसैले सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले आफ्ना कक्षा शिक्षक र विद्यालय प्रशासनसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
प्राचार्य
बालोदय इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल ।
सम्पर्क नं
1) राम प्रसाद तिवारी 061461442
प्री नर्सरी देखिकक्षा दुईसम्म समय बिहान 11 बजे देखि 2 बजे भित्र मा सम्पर्क राख्नु होला ।
2) नारायण पोखरेल
061460206 कक्षा तीन देखि कक्षा सात सम्म समय बिहान 11 बजे देखि 2 बजे भित्र मा सम्पर्क राख्नु होला ।
3) दुर्गा दत्त पगेनी 9856026462
कक्षा नौ को लागि बिहान 11 बजे देखि 2 बजे भित्र मा सम्पर्क राख्नु होला ।



Leave a Reply